‘बसन्त’को ‘साँझ पर्यो झमक्क’मा प्रकाश र स्वस्तिमाको छमछमी

चैत्रको २२ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्कै’ सार्वजनिक गरिएको छ । प्रकाश सपुतको कथा, संगीत र निर्देशनमा तयार भएको यो फिल्मको पहिलो गीतमा प्रकाश र नायिका स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् ।सार्वजनिक गीतको भिडियोमा प्रकाश र स्वस्तिमाको साथमा खगेन्द्र पुन, प्रभात पल, श्री सिभान्सी लगायतका कलाकारहरुको अभिनय छ ।यो…