माघको १६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एक्टर’बाट नायक दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले इन्ट्री गर्दैछिन् । उसो त यो फिल्ममा काम गर्ने भएपछि नै दिव्याको चर्चा फिल्म क्षेत्रमा छ । तर, दिव्याले अर्को फिल्म ‘पिताम्बर’मा पनि काम गरिसकेकी छिन् ।रोचक कुरा के छ भने, यी दुबै फिल्ममा दिव्याको जोडीको रुपमा नायक प्रदिप खड्काले काम…