निर्देशक दीपाश्री निरौलाको जन्मदिनमा दीपकराज गिरीको भावुक शुभकामना

काठमाडौं – अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला शनिबार आफ्नो जन्मदिन मनाउँदै छिन्। सामाजिक सञ्जालमा प्रशंसक तथा साथीहरूले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन्। दीपाश्रीको विशेष दिनमा उनका निकट मित्र दीपकराज गिरीले हरेक वर्षझैँ यसपटक पनि अर्थपूर्ण शुभकामना सन्देश लेखेका छन्। दीपालाई आफ्नो “सुख–दुःखकी साथी” भन्दै दीपकले भावुक शब्दमार्फत शुभकामना दिएका छन्। दीपकले लेखेका छन् :“समाज जतिसुकै…