२६ करोडको दाबी, तर कती हो ‘१२ गाउँ’को वास्तविक कलेक्शन ?

दशैंको फूलपातीबाट रिलिजमा आएको फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा धुम मच्चायो । यो फिल्मले बक्स अफिसमा आक्रामक व्यापार पनि गर्यो । सँगै रिलिजमा आएको ‘छक्का पन्जा ५’ जस्तो ब्रान्ड फिल्मलाई पनि यसले उछिन्यो । फिल्मले आक्रामक व्यापार गरेपछि यसका वितरक गोविन्द शाहीले फिल्मको व्यापार २६ करोड हारहारीमा पुगेको बताए । तर, यो फिल्मको वास्तविक कलेक्शन…