कलाकार बुद्दि तामाङ अब निर्माता बन्ने भएका छन् । फिल्म ‘कुस्ती’को निर्माण घोषणा गर्दै बुद्दि अब निर्माता भएका हुन् । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने यो फिल्ममा धिरज मगर र मिरुना मगर मुख्य भूमिकामा देखिदैछन् । सार्वजनिक पोस्टरमा धिरजले पिंक लाइट पहिरन लगाएका छन् भने मिरुनाले लाइट ग्रीन पहिरन लगाएकी छिन् । फिल्ममा…