‘छक्का पञ्जा ५’ को ट्रेलर शेयर गर्दै नायिका पूजा शर्माले भनिन्, ‘मनमा बत्ति बाल्नुहोस्’

काठमाडौं– दशैंको फूलपातीको दिन रिलिज हुन लागेको तीन फिल्ममध्ये ‘छक्का पञ्जा ५’ को ट्रेलर शेयर गर्दै नायिका पूजा शर्माले मनमा बत्ति बाल्न सुझाव दिएकी छन् । उनले एक दुई जनाको रिसले धेरैको सपना बिगार्ने काम नगर्न भन्दै उनले सकारात्मको सोच राख्नसमेत आग्रह गरेकी छिन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा ‘छक्का पञ्जा ५’ को ट्रेलर शेयर…