फागुन २ मा सलोन र नम्रताको ‘रंगी’

फिल्म ‘रंगी’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई फागुनको २ गते प्रेम दिवसको अवसर पारेर रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ । आज फिल्मको मोसन पोस्टर र पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो । यो फिल्मले बाबु र छोरीको कथा भन्छ । फिल्ममा नायक सलोन बस्नेतको लगानी तथा अभिनय छ ।…