फिल्म ‘रावायण’मा काम गरेपछि कलाकार प्रकाश शाहको चर्चा राम्रै भयो । उनको अभिनयले दर्शक तथा समिक्षकको मन जित्यो । अब, प्रकाशको करिअर दौडिन थालेको छ । उनी, विराज खड्काको निर्देशनमा तयार हुन लागेको फिल्म ‘सत्यवीर’को मुख्य भूमिकामा अनुबन्धित भएका छन् । सार्वजनिक लुक्समा प्रकाश एङ्ग्री अवतारमा देखिएका छन् । ‘लभ स्टेशन, साङ्लो’ जस्ता फिल्ममा काम…