फस्र्टलुकसँगै ‘सारंग’ को प्रदर्शन मिति तय

काठमाडौं - बाल मनोबिज्ञान,बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ को फस्र्टलुक पोस्टर बिहीबार सार्वजनीक गरिएको छ । कोरियोग्राफरको रुपमा समेत परिचीत प्रशान्त तामाङको डेब्यु निर्देशन रहेको फिल्मको फस्र्टलुकसँगै प्रदर्शन मिति पनि तोेकिएको छ । फिल्म ०७ मंसिरबाट देशब्यापी प्रदर्शनमा आउने छ । पोस्टरमा अभिनेत्री ऋचा शर्मा,उत्पल झा,बालकलाकार सम्राट थापा…