काठमाडौं– अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ अहिले तेस्रो हप्तामा प्रदर्शनरत छ । तेस्रो हप्तामा प्रवेश गरेको सिनेमाले दुई हप्तामा गरेको ग्रस कलेन्सनको आँकडा निर्माण पक्षले सार्वजनिक गरेको छ । निर्मात्री तथा अभिनेत्री ढुंगानाले शनिबार बिहान फेसबुकमार्फत् फिल्मले १४ दिनमा ८ करोड ५२ लाखको व्यापार गरेको जानकारी दिएकी थिइन् । पहिलो…