काठमाडौं– स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेको ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक भएको छ । सोसल ड्रामा जनरामा निर्माण भएको फिल्मको ट्रेलर बिहिबार पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरिएको हो । ट्रेलरले ३० वर्ष पुग्न लागेको छोरीले योग्य वर पाउन हुने सामाजिक सकसको कथा पेश गर्छ । भ्रामरी दशाको कारण हुर्किएकी छोरीको विवाह ३०…