गतबर्ष दर्जन फिल्म रिलिजमा आएपछि नायक दयाहाङ राइले यो बर्ष कम फिल्ममा काम गर्ने बताएका थिए । केही फिल्म लगालग असफल भएपछि उनले कम फिल्ममा काम गर्ने र दर्शकलाई फरक स्वाद दिने बताएका थिए ।तर, यो बर्ष दयाले काम गरिरहेका फिल्मको संख्या हेर्ने हो भने उनीसँग फुर्सद लिने समय नै छैन । उनका लागि निर्माताहरु…