काठमाडौं– खाली पृष्ठ युट्युब च्यानलमा करिब ६ महिना पहिले पूजा शर्माको पोडकास्टमा एउटा धारणा राखिन्, ‘आफू आर्य समुदायको भएपनि आर्य समूदायका दर्शकले साथ दिँदैनन् ।’ उनले उक्त पडकास्टमा अन्तर्वार्ता दिएको समयमा ‘रावायण’ को निर्माणका काम भइरहेको थियो । जहाँ उनले रावायणका स्क्रिप र मेकिङमा गरेको मेहेनतको बारेमा बोल्दै रावायणमा निकै मेहेनत गरेको उनले बताएकी छिन्…