काठमाडौं– पछिल्लो एक दशकमा कुनैपनि हिट फिल्म दिन नसकेकी अभिनेत्री भारतको सबैभन्दा धनाढ्य अभिनेत्री बनेकी छिन् । ९० को दशकमा सर्वाधिक रुचाइएकी अभिनेत्री जुही चावला भारतको सबैभन्दा धनी अभिनेत्री बनेकी हुन् । उनको सम्पत्ती ४ हजार ६०० करोड भारु (५८० मिलियन डलर) रहेको छ । पछिल्लो विवरणअनुसार बलिउडमा हालका चर्चित अभिनेत्रीहरुलाई उछिन्दै धनाढ्य अभिनेत्री बनेकी…