काठमाडौं- नेपाली फिल्म जगतमा चर्चित एक्सन स्टारको परिचय बनाएका विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार बुढासुब्बा डिजिटलबाट सार्वजनिक भएको ३ मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा फिल्मको कथाबस्तुबारे चित्रण गरिएको छ । विराजसहित उनका छोरा समीर भट्टलाई ट्रेलरमा एक्सन अवतारमा देख्न सकिन्छ। ट्रेलरले १२ गाउँ नामको एक थलोको रुपमा…