फिल्म ‘मनसँग मन’ असफल भएपछि नायक पुष्प खड्काको हातमा नयाँ फिल्म परेको छैन । उनले, केही समय अगाडि फिल्म ‘सिड्नी ब्लूज’ साइन गरेका थिए । तर, यो फिल्म बन्ने नबन्ने अत्तोपत्तो छैन । शंकर कार्कीले न त फिल्म ‘सत्यम्’ नै बनाउन सके, न त ‘सिड्नी ब्लूज’ घोषणा गरेर नै निर्देशन गर्न सके । यो फिल्म…