चल्ला त धिरज मगरको फिल्म ‘खुस्मा’ ?

काठमाडौं– कोरियन जस्तै देखिने चक्लेटी लुक्स । यहि कारण धिरज मगर डेब्यु फिल्मबाट दर्शकको नजरमा परे । २०७५ असोजमा रेनिशा वान्तावा राईले निर्देशन गरेको चलचित्र ‘इन्टुमिन्टु लन्डनमा’ बाट नेपाली सिनेमाबाट डेब्यु गरेका उनलाई नेपालको आगामी स्टारको रुपमा हेरिएको थियो । फिल्मले नेपालमा औषत व्यापार गर्दै लगानी सुनिश्चित गर्न सफल भएको थियो । इन्टुमिन्टु लन्डनमा साम्राज्ञी…