काठमाडौं – निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध भएकी छन्। बुधबार उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकका लागि अनुबन्ध गरिएको हो। उनले निभाउने पात्र भने अहिलेसम्म गोप्य राखिएको छ। यसअघि फिल्ममा अभिनेता पल शाह, सिमरन पन्त, विपना थापा र दक्षिण भारतीय अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका…