काठमाडौं– अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको बहुप्रतिक्षित चलचित्र ‘ह्रस्व–दीर्घ’ को प्रदर्शन स्थगित भएको छ । यहि असोज ३ गते प्रदर्शन मिति तोकेर निर्माण भइरहेको फिल्मको प्रदर्शन तत्कालका लागि स्थगित गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिइएको छ । यो फिल्म अर्को सूचना नआएसम्मको लागि स्थगित भएको नीता र हरिहरले सूचनामार्फत संयुक्त…