छायांकनमा रहेको फिल्म ‘जेरीः अन टप’मा महंगा कलाकारहरुको भीड छ । नायक अनमोल केसी र कलाकार केदार घिमिरे सर्वाधिक महंगा कलाकार हुन् । यी बाहेक नायिकाद्धय जसिता गुरुङ र आँचल शर्मा पनि महंगा नै छन् । यो फिल्मको छायांकन लुक्लामा सकिएको छ । अब, काठमाडौंमा नै छायांकन गर्ने तयारी निर्माणपक्षको छ । लुक्लामा रहेका नायक…