काठमाडौं– पछिल्लो समयकी व्यस्त भनिएकी गायिका शान्तिश्री परियारले एक पछि अर्को अश्लिलताले भरिएको गीत बजारमा ल्याइरहेकी छिन् । उनको पछिल्ला दुई गीत अश्लिलताका कारण चर्चाको उत्कर्षमा पुगेका छन् । शान्तिश्री र हरि गिरीको स्वरमा रहेको ‘विस्ताराले पोल्यो’ गीत कामुकता र अश्लिलताले भरिएको छ । गीतको भिडिओमा सञ्चिता बालाखे र रमेश विश्वकर्माको नृत्य छ । १४…