फिल्म ‘ह्रस्व दीर्घ’ रिलिज भएको दिनदेखि नै यो फिल्मकी निर्मात्री तथा नायिका नीता ढुंगानाको अनुहारमा विविधता देखियो । उनी, कहिले खुशी देखिइन्, कहिले आक्रोशित त कहिले चिन्तित । हुन पनि हो, ६ करोड लगानी गरेको फिल्मको व्यापारले उनलाई ठुलै फरक पार्ने थियो । तर, फिल्म रिलिज भएको दोस्रो साताको शनिबार भने नीता केही खुशी देखिइन्…