उपसभामुख इन्दिरा रानामगरले ६ जनालाई अमेरिकाको भिसाका लागि समय मिलाउन भन्दै लेखेको पत्र सार्वजनिक, अमेरिका पठाउन बिचौलियाको भुमिका खेलेको आरोप

काठमाडौं– उपसभामुख इन्दिरा रानाले नेपालस्थित अमेरिकी दुतावासलाई लेखेको पत्र सार्वजनिक भएको छ । १७ महिना पहिला सन् २०२३ को फेब्रुअरी २६ मा उपप्रमुख रानाले लेखेको उक्त पत्र सार्वजनिक भएको हो । पत्रमा उनले आफुसहित ६ जनाको भिसाको अन्तवर्ताका लागि समय उपलब्ध गराउन उनले दुतावासलाई आग्रह गरेकी छिन् । सार्वजनिक पत्रमा दूतावासका कन्सुलर जनरललाई सम्बोधन गर्दै…