सरकारी वकिलको कार्यालयभित्र रबि बयान जारी,बाहिर समर्थक र प्रहरीको मुडभेड

भैरहवा– सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयान लिने काम भइरहेको छ । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा कात्तिक २ गते पक्राउ परेका उनलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा लगिएको थियो । उनको मंगलबारबाट नै बयान लिने काम सुरु…