पशुपतिनाथको जलहरी बारे सत्यतथ्य सदनलाई जानकारी गराउन माओवादी सांसद पौडेलको माग

काठमाडौं,११ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथको गर्भगृहमा राखिएको सुनको जलहरी बारे सत्यतथ्य छानविन गरेर सदनमा जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले सदनमा पनि धेरै चर्चा भएको विषय भएको कारण उक्त विषयको बारेमा सत्यतथ्य छानविन हुनुपर्ने बताए । https://youtu.be/Z1PffVE431Q उनले भने,‘त्यहाँ…