तीन वर्षअघि असार २८ मा सत्ताच्युत भएका ओलीले फेरी त्यहि दिन पाउलान् त सत्ता ?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । सरकारबाट नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रचण्डले एक हप्तापछि विश्वासको मत लिन लागेका हुन् । कांग्रेस र एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको छ । तर…