तत्काल राजिनामा नदिने मनशायमा प्रचण्ड, विश्वासको मतको सामना गर्ने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने भएका छन् ।मंगलबार बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको सामना गर्नुपर्ने निश्कर्ष निकालेको हो । पार्टी पदाधिकारी बैठकबाट बाहिरिने क्रममा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डले आफू संसद् सामना गर्न तयार रहेको धारणा व्यक्त गरेको बताए । पदाधिकारी बैठकले पनि संसद् सामना…