प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह सक्रिय भएको ६ वर्ष पुग्न लाग्दा पनि गाउँ गाउँमा सिंहदरबार अझै पुग्न नसकेको बताएका छन्। स्थानीय तहका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रमलाई उद्घाटन गर्दै सभापति देउवाले स्थानीय तह सक्रिय भएर जनप्रतिनिधि आए पनि जनातको मन जित्ने काम गर्न नसकेको गुनासो गरे। स्थानीय तहले राम्रोसँग काम नगरेकैले गाउँगाउँमा सिंह…