ढाकाकुमारलाई कारवाही गर्ने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित सांसद् डा ढाकाकुमार श्रेष्ठलाई कारवाही गर्ने अन्तिम तयारी गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकम लेनदेन गरेको अडियो एक मिडियाबाट सार्वजनिक भएपछि पार्टीले उनको सांसद् पद निलम्बन गर्दै उनलाई २४ घन्टे स्पष्टीकरण माग गरेको थियो। समय गुज्रिसकेपछि स्पष्टीकरण बुझाएका श्रेष्ठले उक्त अडियो आफ्नो नभएको जिकीर गर्दै अनावश्यक रुपमा आफूलाई मात्रै…