जनता झुक्याएर खानुपर्ने एउटापनि नेता हाम्रो पार्टीमा छैनन् : रवि लामिछाने

काठमाडौं, ८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा जनतालाई झुक्याएर खाने एउटापनि नेता नभएको बताएका छन् । इलामको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । https://youtu.be/ATy5UzPBbf8?si=ZsP_634Tm1Vg-D3L उनले भने,‘काम गरेर खानसक्ने नेतालाई मात्रै हामीले हाम्रो पार्टीमा समावेश गरेका छौं ।’ उनले मिलन लिम्बुलाई जिताउनको लागि इलामवासीको केही शर्त भए हस्ताक्षर…