कांग्रेस सहमहामन्त्री राठौरले गगन–विश्वलाई दिए विशेष महाधिवेशनमा जान चुनौती

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले विशेष महाधिवेशनमा जान चुनौती दिएका छन् । केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बिहीबारको बैठकमा उनले विशेष महाधिवेशनमा जान चुनौती दिएका हुन् । उनले आन्तरिक चुनावले कांग्रेस कमजोर भएको भन्दै एकढिक्का भएर चुनावपछि नियमित महाधिवेशन गर्नुपर्ने निर्णय गर्नुपर्ने बताए। ‘मैले बुझेको कांग्रेसमा के छ भने आन्तरिक चुनावले पार्टी खत्तम…