चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्य हरि ढकालले पार्टीको प्रथम महाधिवेशनमा आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराएकोमा प्रतिनिधिहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्। ढकालले देशभर तथा प्रवासबाट सहभागी प्रतिनिधिहरूले आफूलाई दिएको विश्वास, माया र समर्थनकै कारण केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएको बताएका छन्। महाधिवेशन प्राविधिक कारणले केही दिन लम्बिँदा…