पूर्वपदाधिकारी सात भाइले बखेडा झिकेपछि संस्थापनमै चिरा, केन्द्रीय सदस्यको छुट्टै भेला बानेश्वरमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहका केन्द्रीय सदस्यहरू नयाँ बानेश्वरस्थित आनन्दभूमि बैंक्वेटमा छलफलमा जुटेका छन् । उनीहरूले पार्टीको १५औँ महाधिवेशनमा लक्षित गर्दै रणनीतिक छलफल गर्नेछन् । विशेष महाधिवेशन माग गर्दै पार्टी कार्यालयमा दर्ता भएको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबारेमा टुंगो लगाउन पनि भेलाले आग्रह गर्नेछ । उनीहरूले पार्टीलाई वडा तहदेखि केन्द्रसम्म पुर्नगठन आवश्यक रहेको भन्दै…