विदेशी राजदूत भेट्नुअघि मन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । सिंहदरबारमा ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ बारे छलफल जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सम्पूर्ण मन्त्रीहरूको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । कार्यक्रममा कूटनीतिक आचारसंहिताको महत्त्व, यसको प्रभावकारी कार्यान्वयन तथा समसामयिक परराष्ट्र मामिलाका विविध पक्षहरूबारे विस्तृत छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले मन्त्रीहरूसँग ‘परराष्ट्र मामिला…