विराटनगर पनि डुबानमा, सयौँ घर परिवार विस्थापित, एक जनाको मृत्यु

विराटनगर : मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण विराटनगरमा सयौँ घर परिवार विस्थापित भएका छन् । विराटनगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले दिएको जानकारी दिए । यस्तै सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर…