सुशीला कार्की राजमा अब जुलुस र धर्ना दिन नपाइने, प्रशासनले लगायो रोक

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकार निरंकुश ढंगले अघि बढ्ने संकेत देखिएको छ । विगतमा राजा ज्ञानेन्द्र शाहले शाही कू गरेपछि दलहरूलाई आन्दोलन, जुलुस, धर्ना गर्न रोक लगाएको थियो । शाही शासनलाई सम्झाउने गरी कार्की सरकारले पनि धर्ना र जुलुस गर्न रोक लगाएको छ । एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल…