काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेस प्रदेशका सांसदहरूसँग पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गरेका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा मधेस प्रदेशका सांसदहरूको सहभागिता रहेको थियो। बैठकमा असार ७, ८ र ९ गते चितवन मा आयोजना हुने रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी, व्यवस्थापन तथा प्रदेशस्तरबाट हुने सहभागिताका…