गगनले पुस्तान्तरणका लागि निरन्तर दबाब बढाएपछि डराए बृद्ध नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनपछि पार्टीमा निरन्तर पुस्तान्तरणका लागि दबाब बढाएपछि बुढापाका नेताहरू भयभित भएका छन् । आइतबार बिहान कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर गगन र विश्वप्रकाश शर्मामाथि आक्रोश पोख्नुले उनीहरू कत्तिको भयभित देखिएका छन् भन्ने पुष्टि हुन्छ । जेनजी आन्दोलनपछि प्रमुख दलहरूको सान्दर्भिकता सकिएको विश्लेषण भइरहेका बेला गगन…