आफ्नो निवासमा आए ओलीले बयान दिने, तर आयोग नजाने

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफू जाँचबुझ आयोगको कार्यालय गएर बयान नदिने भएका छन् । जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोग घरमै आए भने उनी बयान दिन तयार छन् । मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलका क्रममा ओलीले आफ्नो बयान लिन घरमै आए स्वीकार गर्ने, तर जाँचबुझ आयोगको…