सभामुख अर्यालद्वारा उपराष्ट्रपतिसँग शिष्टाचार भेट

सभामुख अर्यालद्वारा उपराष्ट्रपतिसँग शिष्टाचार भेट, समसामयिक राजनीतिक विषयमा छलफल काठमाडौं l सभामुख डोल प्रसाद (डीपी) अर्याल ले लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर रामसहाय प्रसाद यादव सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसदको प्रभावकारी सञ्चालनलगायतका महत्वपूर्ण विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाइएको छ। उच्च तहका जिम्मेवार पदाधिकारीबीच…