दीपक मनांगे जति छिटो राजनीतिमा उदाय, त्यति नै छिटो अस्ताए

काठमाडौं । विश्व राजनीतिमा जो जति छिटो उदाउँछ, त्यो त्यति नै छिटो अस्ताउने गरेका थुप्रै उदाहरण छन् । नेपाल पनि पटकपटक यस्तो घटना दोहोरिरहेका छन् । एउटा निर्वाचनमा उदाएको नेता अर्को निर्वाचनसम्म आइपुग्दा पतन भइसकेको हुन्छ । यस्तैमध्येका एक हुन् दीपक मनांगे उर्फ राजीव गुरुङ । गुण्डागर्दी पृष्ठभूमिबाट उदाएका मनांगे एकाएक राजनीतिमा स्थापित भए ।…