विश्वप्रकाश शर्मा भन्छन्– यसकारण कांग्रेसमा विशेष महाधिवेशन अवश्यम्भावी छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेताहरूकै कारण विशेष महाधिवेशन अवश्यम्भावी भएको बताएका छन् । कांग्रेसमा संस्थापन पक्षले विशेष र नियमित दुवै महाधिवेशन गर्न अवरोध गरेपछि महामन्त्री शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेको विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने अहिलेको मूल प्रश्न रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विशेष…