‘लहर’ विरुद्ध ‘अनुभव’को भिडन्त : कास्की–३ मा नयाँ दललाई गोपाल गिरीको चुनौती

काठमाडौं – पोखरा केन्द्रित कास्की निर्वाचन क्षेत्र नम्बर ३ आगामी प्रतिनिधिसभा निर्वाचनसँगै फेरि एकपटक राजनीतिक रूपमा चासोको केन्द्रमा परेको छ । नेपाली कम्युनिस्ट पार्टीले यस क्षेत्रमा अनुभवी नेता गोपाल गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै लामो समय संगठन निर्माणमा सक्रिय रहेका एक नेताको प्रत्यक्ष चुनावी यात्राको सुरुवात भएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको जन्मक्षेत्रसमेत…