रिङरोडभित्र गणतन्त्रवादी, बाहिर राजावादीको प्रदर्शनको तयारी

काठमाडौं - गृह मन्त्रालयले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको छ । शुक्रबार (चैत १४) राजावादी–गणतन्त्रवादीको आन्दोलनलाई लक्षित गर्दै सुरक्षा सतर्कता बढाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार, शुक्रबार २५ सयभन्दा बढी प्रहरी परिचालन गरिनेछ । “भोलि हुने सम्भावित चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनेको छ । आवश्यकताअनुसार थप प्रहरी पनि…