काठमाडौं - नेपाल कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टीले चुनावी परिणामको चिन्ता नगरी चुनाव सफल पार्न लागिपरेको बताएका छन् । बिहीबार कर्णालीको सुर्खेतमा आयोजित प्रदेशीस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि देशलाई स्थिरतामा राख्नका निम्ति चुनाव अनिवार्य सर्त भएको बताए । ‘यो भन्दा अर्को विकल्प थिएन र अहिले छैन । त्यस कारणले गर्दा डे…