रवि-छविसहित सबै प्रतिवादीको बयान सकियो, आजबाटै थुनछेक बहस सुरु

काठमाडौं, १६ पुस । सहकारी ठगी, संगठित अपराध र सम्पत्तिसुद्धीकरण मुद्दामा पक्राउ परेका रवि लामिछानेसहित सबै प्रतिवादीको बयान सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीहरुको बयान सकिएको हो । बयान सकिएसँग आजैबाट उनीहरुको थुनछेक बहस सुरु भएको छ । लामिछाने गोर्खा मिडिया प्रा.लि.को एमडी हुँदा कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीबाट अवैधानिक रुपमा…