ओली सरकार चाँडै ढल्ने विश्लेषण सुरु, शेयर बजारमा समेत देखियो असर

काठमाडौं– पछिल्लो समय काँग्रेस–एमाले गठबन्धनबाट बनेको ओली सरकार ढल्ले अड्कलबाजी चल्न थालेका छन् । पछिल्लो समयमा सामाजिक सञ्जालमा राजनीतिक घटनाक्रमलाई लिएर विभिन्न विश्लेषण गर्दै सरकार ढल्ने अड्कलबाजी भएका हुन् । आइतबार अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नगरि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए…