सभामुखलाई भेटेर सोविता र गणेश पराजुलीले भने, ‘रविको सांसद पद निलम्बन नगरिदिनु’

काठमाडौं– सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै रास्वपाका सभापति रवि लामिछानेको सांसद पद के हुन्छ भन्ने चौतर्फी चासो देखिएको छ । सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर भएको हुँदा उनी स्वत निलम्बनमा पर्ने एकाथरीको मत छ भने अभियोग पुष्टि नहुँदासम्म निलम्बन गर्न नहुने अर्काथरीको मत रहेको छ…