रविविरुद्ध मुद्दा दर्ता गर्न अन्तिम तयारीमा जिल्ला सरकारी वकिल कार्यालय

काठमाडौं– सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको हिरासतको बसाई लगभग सक्किएको छ । अन्तिम पटक थपिएको म्याद आज राति १२ बजेदेखि सक्किने भएकाले उनी आइतबारसम्ममा रिहा हुनेछन् । यसैक्रममा रविविरुद्ध मुद्दा दर्ता गर्ने तयारीसमेत चलिरहेको छ । कास्कीस्थित जिल्ला सरकारी वकिल कार्यालयाले रविविरुद्ध मुद्दा हाल्ने…