एमालेको ‘जागरण सभा’का लागि र्‍याली सुरु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दरबारमार्गमा हुने ‘जागरण सभा’का लागि र्‍याली सुरु गरेको छ । काठमाडौंको भद्रकालीबाट र्‍याली सुरु गरिएको हो । उक्त र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभामा काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट कायकर्ता सहभागी भएका छन् । एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा उक्त सभाको आयोजना…